Celebrate the upcoming Nepali 'Democracy Day' by investing in Nepal's true potential

by Pratik Chhetri

Sacramento
  • Celebrate the upcoming Nepali 'Democracy Day' by investing in Nepal's true potential

About the Project

फागुन ७ आउंदैछ- प्रजातन्त्र दिवस! मनाउँदै हुनुहुन्छ? कसरी मनाउँदै हुनुहुन्छ? नेपाल र नेपाली हुनुमा गर्व गर्नुहुन्छ? के कुरामा गर्व गर्नुहुन्छ? नेपालको विकासको गतिका बारेमा के छ तपाइको विचार? सहि बाटोमा छ जस्तो लाग्छ नेपालको बिकासको गति? लाखौं युवा-शक्ति विदेशिने अहिलेको अवस्था निम्त्याउनुमा कस्को हात हो जस्तो  लाग्छ? एस्तो दयनिय अवस्था मा पनि भ्रस्टाचार अनि कुशासनमा डुबेको नेपालको राजनैतिक संस्था र सत्तावादमा अझै बिश्वास गर्नु हुन्छ? बिदेशीको अगाडी  बाहिर आफुलाई चिनाउंदा कहिलेसम्म बुद्धको देश अनि सगरमाथाको देश मात्रै भनेर चिनाउने हामीले? हामी, अहिलेको पुस्ताले कहिले देखि एकत्र भएर देशको बिकासमा लागि पर्ने, ताकी भोलिको पुस्ताले बुद्ध र सगरमाथाभन्दा पनि बढी कुरामा नेपाल र नेपाली हुनुमा गर्व गर्न सकुन्?

‘प्रजातन्त्र’ भन्ने शब्द ‘प्रजा’ अनि ‘तन्त्र’ को समास हो-- प्रजाको, प्रजाका निम्ति अनि प्रजाद्वारा चलाईने तन्त्र। तर, राष्ट्रिय प्रजातन्त्र दिवसको मुखमा आइपुग्दा आज पनि धेरै नेपालीहरु आर्थिक सम्मुनतिका निम्ति विदेशको ढोका ढकढकाउनु नै उपयुक्त ठान्छौं। पढाई का लागि होस् या रोजगारीका लागि, लाखौं युवाहरु पासपोर्टमा भीसा नै लगाउने लाइनमा बस्न रुछाउछन्। किन त? राजतन्त्र, बहुदलिय व्यवस्था, लोकतन्त्र अनि के-के जाति तन्त्रका नाममा धेरै नेपालीहरुको भविष्यको जुवा खेलियो। ‘जति जोगी आए नि कानै चिरेका’ भनिने हाम्रो यो समाजमा कुशल जोगीहरुलाई कहिलेसम्म कुर्ने त?

‘राजनीति भनेको फोहोर खेल हो’ भन्ने मनसायबाट ‘अब चाहि म पनि केहि गर्छु’ भन्ने मनसाय लिन चाहनुहुन्छ भने आउनुहोस हाम्रो साथ दिनुहोस्। ‘बिबेकशील नेपाली’ आज नेपालको वास्तविक प्रजातन्त्रको गन्तव्यमा निस्केको छ, हामीलाई साथ् दिनुहोस् यो यात्रामा। नेपालीका लागि, नेपालीद्वारा चलाइने तन्त्रको स्थापना गर्न ‘बिबेकशील नेपाली’को यो बौद्धिक आन्दोलनमा योगदान गर्नुहोस्। हामीलाई प्रश्न सोध्नुहोस्, सुझाव दिनुहोस् अनि हाम्रो समालोचना गर्नुहोस। अनि,‘बिबेकशील नेपाली’ पार्टीको ‘अनुसाशन, पारदर्शिता एवं जवाफदेहिता’को जगमा समृद्ध नेपालको घर बनाउने सपना साकार गर्न सहयोग गर्नुहोस्।

आउनुहोस्, यसपालिको प्रजातन्त्र दिवस सहि तरिकाले मनाऔं, नेपालको भविष्यमा लगानी गरेर मनाऔं, ‘बिबेकशील नेपाली’को सफलताका लागि योगदान गर्नुहोस्।

_____________________________________________________________________________________

Where have we been as a nation? Where are we headed? With millions of youths being funneled out of the country every year, are we still supposed to keep on relying on the incompetent political establishment that took the nation to the brink? Should we still trust the bureaucratic establishment that is knee deep in a cesspool of bribery and corruption, to take the burden of nation-building? Are we going to keep on talking about how proud we are of Buddha and our geographical and cultural diversity- that this current generation had no impact whatsoever in? Or, are we, the current generation, actually going to make some meaningful leaps in OUR lifetime? Meaningful leaps that we can proudly talk about around the world, and to our own future generations, in addition to the aforementioned facts.

Demo-cracy (demos: people; kratia: power) is supposed to be a system “of the people, by the people, for the people” and yet we, as a nation, are in a situation where significant number of us do not see a viable future for our ourselves and own family in the country today. We have moved to study/ live / earn in foreign countries. First came the monarchy, then came the traditional parties, then the ‘revolutionary bunch’. Where is the progress- where is the change that Nepal and Nepali deserve? Thanks to those “all talk, no action—good for nothing” political parties and institutions, today we have either lost hope from the entire Nepali political system or have learned to stay completely oblivious to it.

Join us in our journey toward true democracy for Nepal, where the system will work by us, for us and it will be of us—the Nepali people. We are not just asking you to donate once out of guilt, or under pressure, we invite you to join the movement that will guide us to a platform where we can truly celebrate this day, with all our hearts. Invest in Bibeksheel Nepali and join us in carving a path to true “democracy” for Nepal and Nepalis everywhere.

Comments

Donors

Avatar February 05, 2017
Anonymous
$ 15.00 USD